भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको भवन सिलान्यास

दिशानिर्देश समाचारमहेन्द्रनगर, ४ बैशाखभीमदत्त नगरपालिका वडा नं. ११ को भवन निर्माण कार्य सुरु भएको छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले शुक्रबार वडा कार्यालय भवन शिलान्यास गरेका छन् ।नगरपालिकाका सबै वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार भवन निर्माण अघि बढाइएको हो । केही वडाका कार्यालय भवन निर्माण गरी उद्घाटन भई सकेका छन् ।भवन शिलान्यास कार्यक्रममा मेयर … Continue reading भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको भवन सिलान्यास